www.tandavnews.com
Fact ~ In search of truth

पार्दी माविको व्यवस्थापन समिति अध्यक्षमा ढकाल

पोखरा ।

पोखरा-१७मा अवस्थित पार्दी माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा पदम बहादुर ढकाल चयन भएका छन् । शुक्रबार विद्यालयमा आयोजित एक भेलाले ढकाललाई अध्यक्षमा चयन गरेकोे हो ।

पोखरा-१७ कै ड्यामसाइड क्लबको नेतृत्वमा रहेर उल्लेखनिय कार्य गरेका ढकालले विद्यालयको शैक्षिक उन्नयनमा दिलोज्यान दिएर लाग्ने प्रतिबद्धता ब्यक्त गरे । सकरात्मक सोचसहित संस्कारयुक्त शिक्षाको अभियानमा अघि बढ्ने उनको भनाई छ ।

Batas

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.