www.tandavnews.com
Fact ~ In search of truth

शुक्लागण्डकी नगरपालिका: काँग्रेस नेता भट्टराईद्धारा मेयरमा स्वतन्त्र उम्मेद्वारी दर्ता

रमेश गाैतम
पाेखरा /ताण्डव न्यूज।

सत्ता गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका महासमिति सदस्य महेश्वर भट्टराईले शुक्लागण्डकी नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वारी दिएका छन् । मेयरका आकांक्षी भट्टराईले पार्टीबाट टिकट नपाएपछि सोमबार निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी दर्ता गराएका हुन्।

“पाटीको मूल्यमान्यतालाई लत्याएर निणर्य गरिएको र पाटी भित्र डनवाद हाभी भएको र जनताको सेवा गर्नका लागि पाटीले उमेदवार नबनाए पछि आफूले स्वतन्त्र उमेदवार दिएको” भट्टराईले बताए। भट्टराई लामो समय देखि नेपाली कांगे्स तनहुँको राजनितिमा सकृय छन् । भट्टराईले आज पाटी कार्यलय दमौली पुगेर पाटीको पदीय जिम्वेवारी बाट राजिनामा दिने बताएका छन् ।

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.