www.tandavnews.com
Fact ~ In search of truth

माछापुच्छ्रे गाउँपालिकामा यि हुन् कांग्रेसका उम्मेदवार

पोखरा ।

कास्की स्थित माछापुच्छ्रे गाउँपालिकामा नेपाली कांग्रेसले मिन बहादुर गुरुङलाई अध्यक्षमा उम्मेदवार बनाएकोे छ । पार्टीले गुरुङसँगै उपाध्यक्षमा सिता अधिकारीलाई चुनावी मैदानमा होमाएको छ ।

९ वटा वडा रहेको गाउँपालिकामा कांग्रेसका तर्फबाट वडा नम्बर १ मा ईन्द्र गुरुङ, वडा नम्बर २ मा गणेश आचार्य, वडा नम्बर ३ मा हरिशचन्द्र लम्साल, वडा नम्बर ४ मा मधुसुधन अधिकारी र वडा नम्बर ५ मा नारायण पौडेल अध्यक्षका उम्मेदवार छन् ।

Batas

यस्तै वडा नम्बर ६ मा उदय नेपालीलाई अध्यक्षको उम्मेदवार बनाएको कांग्रेसले वडा नम्बर ७ मा लोक बहादुर गुरुङ, वडा नम्बर ८ मा राम बहादुर गुरुङ र वडा नम्बर ९ मा राजेन्द्र क्षेत्री उम्मेदवार बनाएकाे छ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.