www.tandavnews.com
Fact ~ In search of truth

कोरोनाबाट आज भक्तपुरकी एक महिलाको मृत्य

काठमाडौं ।

कोरोनाबाट आज एक महिलाको मृत्यु भएको छ।

ललितपुरको पाटन अस्पताल उपचाररत ६१ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको जनाइएको छ ।संक्रमित मृतक भक्तपुरको सूर्यविनायक निवासी रहेको बताइएको छ ।

 

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.