www.tandavnews.com
Fact ~ In search of truth

एमालेको भोलि पोखरामा चुनाबी सभा , अध्यक्ष ओलिले सम्बोधन गर्ने

पोखरा।

ने क पा (एमाले) ले बैशाख ३० गतेको स्थानिय तहको निर्बाचनलाई केन्द्रीत गरि बैशाख २६ गते भोलि पोखरामा बृहत् चुनाबी सभा गर्न लागेको छ । उक्त सभालाइ एमाले अध्यक्ष केपि ओलिले सम्बोधन गर्नेछ्न।

भोलि पोखराको अमरसिंह चौरमा बिहान ११ बजे हुने सभाको तयारी अन्तिम चरणमा पुगेको एमाले पोखरा महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिए।
ओलि सङ्गै केन्द्रिय नेताहरुले सम्बोधन गर्ने सभामा उपस्थित हुन सबै कास्किबासी जनसमुदायमा एमालेले अपिल गरेको छ।

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.