www.tandavnews.com
Fact ~ In search of truth

लायन्स क्लव अफ पोखरा ग्रीन सिटद्धारा रक्तदानः ४१ पिन्ट रगत संकलन

रमेश गाैतम
पाेखरा।

लायन्स क्लव अफ पोखरा ग्रीन सिटिद्धारा आयोजित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिहिबार पोखराको जिरो किलोमिटरमा भएको कार्यक्रममा ४१ पिन्ट रगत संकलन भएको छ ।

प्रमुख अतिथि डिष्ट्रिक्टका चिफ एडभाइजर चण्डी प्रसाद अर्यालले पहिलो रक्तदाता क्लबका सह–सचिब मनिष बराललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।

लायन्स क्लब अफ ग्रीन सिटिका निर्देशक लायन्स सोमनाथ शर्माको संयोजकत्वमा भएको कार्यक्रममा क्लबका पूर्व अध्यक्ष कुल चन्द्र शर्मा, क्षेत्रीय रक्त संचार सेवा केन्द« रामघाटका वरिष्ठ टेक्निोसियन महेन्द्र केसि लगाएतको उपस्थिति रहेको थियो ।

Batas

क्लबका अध्यक्ष राम्जी पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नबराज भण्डारीले गरेका थिए ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.