www.tandavnews.com
Fact ~ In search of truth

तडकभडक रहित तीज मनाउन कास्की प्रशासनको आग्रह

पाेखरा।
जिल्ला प्रशासन कार्यालय कास्कीले तडकभडक रहित तीज मनाउन आग्रह गरेको छ ।
प्रशासनले एक सुचना जारि गर्दै आफ्नो परम्परा, सामाजिक रितिरिवाजजलाई निरन्तरता दिने तथा सम्बद्र्धन गर्ने बाहेक अन्य कुनै पनि खालका खर्चिलो तथा महंगो तीजसंग सम्बन्धित कार्यक्रम नगर्ने आग्रह गरेको छ ।

प्रशासनको आग्रह विपरित कार्य गरेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरु मनाउने सम्बनधमा सामाजिक ब्यवहार(सुधार) ऐन र नियमावलि २०३३ अनुसार कार्वहि हुने प्रशासनले बताएको छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.