www.tandavnews.com
Fact ~ In search of truth

डेंगु नियान्त्रण गर्न मानव अधिकार संगठन पर्वतको ध्यानाकर्षण

पोखरा।
नेपाल मानव अधिकार संगठन पर्वत शाखाले डेगुं नियन्त्रणको पहल गर्ने ध्यानाकर्षण गराएको छ । संगठनले जिल्ला जनस्वास्थ्य कार्यालय पर्वतलाई डेंगु नियनत्रणका लागि आवश्यक पहल कदमीकोलागि ध्यानाकर्षणपत्र बुझाएको हो

डेंगुको प्रभाव देशभर फैलिएको हुदाँ समयमौ नै सर्तकता अपनाउन संगठनले आग्रह गरेको छ । ‘केहि दिन यता डेंगुकको प्रभाव बढ्दै गएको देखिन्छ । यो रोग फौलिदै गएमा यसले जनस्वास्थ्यमा ठूलो क्षती हुने छ । त्यसै यसको निवारणकालागि आवश्यक जनचेतना कार्यक्रम चलाइयोस ।’ संगठनका अध्यक्ष माधवप्रसाद पौडेलले जनस्वास्थ्य कार्यालयलाई बुझाएको ध्यानाकर्षणपत्रमा भनिएको छ ।

 

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.