www.tandavnews.com
Fact ~ In search of truth

कास्की प्रशासनको आदेशः देउसी राति ९ बजेसम्म शान्तिपूर्वक सञ्चालन गर्नु, पटका पड्काए कारबाही

पोखरा
ताण्डव न्यूज ।

कास्कीमा राति ९ बजेसम्म मा देउसी, भैलो सञ्चालन गर्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार एक सूचना जारी गर्दै देउसी,भैलो, नाचगान जस्ता कार्यहरु राति ९ बजेसम्म शान्तिपूर्वक सञ्चालन गर्न आदेश दिएको हो ।

प्रशासनले शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै पटका, आतिसबाजी, झिरझिरे, भुईचम्पा लगायत विष्फोटकजन्य पदार्थ प्रयोग गरे कानुन बमोजिम कारबाही गर्ने जनाएको छ ।

Batas

हेर्नुहोस् प्रशासनको सूचना

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.