www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीका ऊर्जामन्त्री हरिशरण आचार्य बर्खास्त

पाेखरा।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऊर्जामन्त्री हरिशरण आचार्यलाई हटाएका छन् । मुख्यमन्त्री पोखरेलले मंगलबबार आचार्यलाई पद मुक्त गरेका हुन् ।

उनले ऊर्जामन्त्रीलाई बर्खास्त गरेको पत्र प्रदेश प्रमुख कार्यालयमा पठाएका छन् । आचार्य नेपाल समाजवादी पार्टीका नेता तथा सांसद हुन् । उनी तत्कालिन नयाँ शक्ति पार्टी बाट २०७४ को चुनावमा गोर्खा क्षेत्र नं १ को प्रदेशसभा क्षेत्र (क) बाट निर्वाचित भएका थिए ।

आचार्य माथि गोर्खा क्षेत्र नं २ मा सत्ता गठबन्धनका उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध उभिएको अरोप छ ।

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.