www.tandavnews.com
Fact ~ In search of truth

गोरखाका २२ वटा मतदान केन्द्रमा मतपेटिका ल्याउन हेलिकप्टर माग

गोरखा ।
जिल्लाको चुमनुब्री गाउँपालिबाट मत पेटिका ल्याउन हेलिकोप्टर माग गरिएको छ । जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठकले मतदानपछि मतपेटिका सङ्कलनका लागि हेलिकोप्टरको माग गरेको हो ।

चुमनुब्री गाउँपालिकाको २२ वटा मतदान केन्द्रबाट मतपेटिका ल्याउन समस्या हुने भएकाले हेलिकोप्टरको माग गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.