www.tandavnews.com
Fact ~ In search of truth

१४ विश्व मधुमेह दिवसको अवसरमा लायन्स क्लबकाे आयोजनामा निःशुल्क मधुमेह जाँच

पाेखरा।
नोभेम्बर १४ विश्व मधुमेह दिवसको अवसर पारेर लायन्स कल्ब अफ पोखरा अन्जुली र लायन्स कल्ब अफ पोखरा आरम्भको संयुक्त आयोजनामा नि: शुल्क मधुमेहकाे जाँच गरिएकाे छ।

पाेखरा ३१का वडा अध्यक्ष ढकनाथ कडेलको प्रमुख आतिथ्यता भएकाे कार्यक्रममा ईभालुसन डिस्ट्रिक्टको ओर्डिनेटर ला पवित्रराज तिवारीकाे विशेष उपस्थिति, जिस टी डिस्ट्रिक्टको ओर्डिनेटर ला अमृत शोभा खत्री, यु आर एल डाइरेक्टर ठाकुर पन्त रिजनल हस्पिटल नर्सिंग डाइरेक्टर प्रमिला श्रेष्ठ ज्यु , जलेश्वर शिवमन्दिर व्यवस्थापन समितीका अध्यक्ष भानुभक्त पौड्ल लगाएतकाे उपस्थिती रहेकाे थियाे ।

No description available.

Batas

साेमबार भएकाे कार्यक्रममा १२७ जनाकाे निःशुल्क मधुमेह परि़क्षण , युरिक एसिड , थाईराइड ,प्रेशरकाे जाँचकाे साथै मधुमेह जनचेतना कार्यक्रम गरिएकाे थियाे|

No description available.

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.