www.tandavnews.com
Fact ~ In search of truth

स्याङ्जा १ बाट कांग्रेसका राजु थापा विजयी

पाेखरा।
प्रतिनिधिसभा सदस्यमा स्याङ्जा १ बाट नेपाली कांग्रेसका राजु थापा विजयी भएका छन् । उनले निकटतम् प्रतिद्वन्द्वी एमालेका नारायणी मरासिनीलाई पराजित गरेका हुन्। थापाले ३ हजार २ सय ५५ मतान्तरले मरासिनी पराजित गरे।

उनले ३१ हजार ९ सय ९९  मत प्राप्त ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । एमालेका  मरासिनीले २८ हजार ७ सय ४४ मत प्राप्त गरे ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.