www.tandavnews.com
Fact ~ In search of truth

स्याङजामा सर्वदलीय वैठक बस्दै, मतगणनाको तयारी

पाेखरा।
स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २मा मतगणना हुने भएकेा छ । निर्वाचन आयोगको बुधबार बसेको बैठकले पुनः मतदान नगरि गणना सुचारू गर्न निर्देशन दिएपछि सर्वदलीय बैठक बसेको छ । बैठक पछि मतगणना गरिने बताइएको छ ।

चापाकोटमा निर्वाचन संहिता उल्लंघन भएको भन्दै नेकपा एमालेले पुन मतदान गनुपर्ने माग राखेको थियो । मरेका र विदेश गएकाको नामबाट मतदान भएको भन्दै मतगणना रोकेको थियो ।

स्याङ्जा २ चापाकोट नगरपालिकाका चारवटा बुथमा नेपाली कांग्रेसले एकलौटी कब्जा गरेर फर्जी मत खसालेको भन्दै एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः मतदानको माग गरेका थिए ।

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.