www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रपतिद्वारा २५ गतेका लागि संसद् अधिवेशन आव्हान

काठमाडौँ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो २५ गतेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आव्हान गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रीपरिषद्को २०७९ पुस ११ को सिफारिसमा पुस २५ गते सोमबार दिनको १ बजेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आव्हान गरेकाे राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.