www.tandavnews.com
Fact ~ In search of truth

आइतबार पोखरा महानगरपालिकाका सम्पूर्ण सेवा बन्द रहने

पोखरा ।
पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालद्धारा उद्दघाटन हुदैँ छ । उद्दघाटनमा ब्यापक जनसहभागिताका लागि पोखरा महानगरपालिकाको सम्पूर्ण सेवा बन्द रहने भएको हो ।

विमानस्थलको उद्दघाटनमा ब्यापक सहभागिताकोलागि आइतबार महानगरपालिका कार्यालय महाशाखा, शाखा, वडा कार्यालय तथा अन्र्तगतका विद्यालय एंव शैक्षिक संघसँस्था समेत बन्द हुने गरि स्थानिय विदा दिएको महानगरपालिकाले जानकारि दिएको छ ।

May be an image of text

 

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.