www.tandavnews.com
Fact ~ In search of truth

मुख्यमन्त्री अधिकारीले शुक्रबार विश्वासकाे मत लिने

पाेखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भाेलि शुक्रबार विश्वासकाे मत लिने भएका छन् । गण्डकी प्रदेश सभा स्थित एमाले संसदीय दलकाे कार्यलयमा आज बसेकाे संसदीय दलकाे बैठकमा मुख्यमन्त्री अधिकारीले साे कुराकाे जानकारी दिएका हुन् ।

अधिकारीकाे पक्षमा एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र सांसद राजीव गुरुङकाे समर्थन छ ।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.