पोखरा
ताण्डव न्यूज ।
पोखरामा यति एअरको विमान दुर्घटना भएकोे छ । सुरक्षा स्रोतका अनुसार काठमाडौँबाट पोखराका लागि उडेको यति एअरलायन्सको एटिआर विमान ११ बजे पोखरा १५ सेती खोचमा दुर्घटना भएको हो । घटनाबारे थप विवरण आउन बाँकी छ ।
© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.