www.tandavnews.com
Fact ~ In search of truth

विश्व क्यान्सर दिवस : असमानता अन्त्यका लागि जोड

पोखरा।
गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले क्यान्सर पिडितहरुको हेरचाहमा हुने असमानताको अन्त्य गरिनु पर्ने बताएका छन् ।

विश्व क्यान्सर दिवसको अवसरमा नेपाल अबुर्द रोग निवारण संस्थाद्धारा  आयोजित कार्यक्रममा बाल्दै मन्त्री गुरुङले समाजमा अझै पनि क्यान्सर पिडितहरुलाई हेर्ने दृष्टिकोण परिर्वतन नभएको बताएका छन् ।

सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालयमा भएकाे कार्यक्रममा मन्त्री गुरुङले क्यान्सर सम्बन्धि सचेतनाको लागि सबैले भूमिका खेल्नु पर्ने धारणा राखे ।

Batas

सो अवसरमा क्यान्सर पिडितहरुलाई हैसला प्रदान गर्दै दोसल्ला समेत ओढाइएको थियो ।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.