www.tandavnews.com
Fact ~ In search of truth

मनिपाल शिक्षण अस्पतालले मनायो अन्तर्राष्ट्रिय नारि दिवस

पोखरा।
पोखराको मनिपाल शिक्षण अस्पतालमा ‘लैङ्गिक समानताकाे बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँचमा विस्तार’ नारा सहित नारि दिवस मनाइएको छ । ११३औँ अन्तर्राष्ट्रिय नारि दिवसको अवसरमा महिला कर्मचारीहरुलाई पाेत्सानको लागि कार्यक्रम गरिएको हो ।

कार्यक्रममा मनिपाल शिक्षण अस्पतालका पिन्सीपल शिशिर गोफ्ले, स्टाफ नर्सिङको तर्फबाट सानुमाया थापा, महिला स्टाफको तर्फबाट सावित्रि नेपाली लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्ने अधिकाशं बक्तले अस्पातालमा महिला कर्मचारीहरुको भूमिकाको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा सहभागी महिला कर्मचारीहरुले अस्पतालले आयोजना गरेको कार्यक्रमले थप हैसला प्रदान गरेको बताए । नारि दिवसको अवसरमा अस्पतालका कर्मचारीहरुले कबिता बाचन समेत गरेका थिए ।

Batas

कार्यक्रममा ३ सय भन्दा बढि कर्मचारीहरूकाे सहभागीता रहेकाे थियाे ।

 

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.