www.tandavnews.com
Fact ~ In search of truth

विरुवा क्लवको अध्यक्षमा जयप्रसाद आचार्य

पोखरा।
पोखरा महानगरपालिका वडा–१७ मा विरुवा क्लव गठन गरिएको छ । विहिबार भएको भेलाले जय प्रसाद आचार्यको नेतृत्वमा कार्य समिति गठन गरेको हो ।

पोखरा महानगरपालिका वडा नं. १७ का वडा अध्यक्ष विक्रम गुरुङको प्रमुख आतिथ्यतामा भएको भेलाले उपाध्यक्षमा सुमन रोकाहा र पवित्रा थापा रेग्मीलाई चयन गरेको छ ।
क्लवको सचिवमा किरण पराजुली, सह–सचिवमा दिपक बराल, कोषाध्यक्षमा कृष्ण सापकोटा सदस्यहरुमा शिला सिग्देल, सुगन पंण्डित, दिपक ढकाल, ऋषिराम बराल, सजिश आचार्य, जमान सिं थापा, अमिपके गुरुङ, ढल बहादुर गुरुङ र प्रनाश गुरुङलाई चयन भएका छन् ।

कार्यक्रममा प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरी, समाजसेवी खेम पौड्ेल, लोकनाथ ढकाल, प्रेस युनियन कास्कीका कोषाध्यक्ष विजय लम्साल लगाएतको उपस्थिती रहेको थियो ।

Batas

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.