www.tandavnews.com
Fact ~ In search of truth

नेपाल अटो रिकन्डिसन व्यवसायी संघ गण्डकीको अध्यक्षमा महेश रावल

पोखरा ।

नेपाल अटो रिकन्डिसन व्यवसायी संघको प्रथम गण्डकी प्रदेश स्तरीय भेलाले महेश रावलको अध्यक्षतामा समिति चयन गरेकोे छ । आज पोखरामा सम्पन्न भेलाले रावलकोे अध्यक्षतामा समिति चयन गरेको हो ।

समितिको सचिवमा महेश बुढा क्षेत्री, सदस्यमा ईश्वर सुवेदी, बलराम रामदाम, होम बहादुर बस्नेत अनम गुरुङ र सन्देश ढुङ्गाना छन् ।

Batas

कार्यक्रममा प्रमुख अतिथि नेपाल अटोे रिकन्डिसन महासंघका अध्यक्ष रमेश कोइराला, कार्यवाहक महासचिव कुमार बोगटी, सदस्य प्रविण लामिछाने, पोखराका पुराना अटो व्यवसायी राजुद्धिन मियाँ लगायतकोे उपस्थिती रहेकोे थियोे ।

पोखराका अटोे व्यवसायी देवेन्द्र नकर्मीकोे अध्यक्षतामा सम्पन्न भेलामा प्रदेशका अटो रिकन्डिसन व्यवसायीहरुकोे उपस्थिती थियो ।

 

 

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.