www.tandavnews.com
Fact ~ In search of truth

लायन्ससँगै ‘पोखरा मणिपाल’

पोखरा ।

शनिबार लायन्स क्लबका लिडरहरु घान्द्रुक पुगे । लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रीक ३२५ एम अन्तर्गत लायन्स क्लब अफ पोखरा लेकसाइडद्धारा आयोजिक क्याबिनेट मिटिङका लागि उनिहरु घान्द्रुक पुगेका थिए ।

उनिहरुसँगै घान्द्रक पुगेको थियो पोखरा मणिपाल शिक्षण अस्पतालको हेल्थ डेस्क पनि । उपस्थित लायन्स लिडर एवं सहभागीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै मणिपालले हेल्थ डेस्क स्थापना गरि सेवा प्रदान गरेको थियो ।

Batas

देशका विभिन्न स्थानहरुबाट उपस्थित सहभागिहरुलाई वातावरणका कारण हुन सक्ने असहजतालाई दृष्टिगत गर्दै स्थापना गरिएको हेल्ड डेस्कमा ब्लड प्रेसर जाँच र आवश्यकलाई निशुल्क औषधीसमेत दिइएको थियो ।
हेल्थ डेस्कका लागि आयोजकले पोखरा मणिपाललाई धन्यवादसहित प्रशंसा पत्र प्रदान गरेका थिए ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.