www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीको बजेट ३३ अर्ब

पोखरा ।

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३३ अर्बको बजेट ल्याएकाे छ । सरकारका आर्थिक मामिला मन्त्री जीतप्रकाश आले मागरले शुक्रबार प्रदेश सभामा कुल  ३३ अर्ब ४२ करोड ७२ लाख रुपैैयाँकाे बजेट प्रस्तुत गरेका हुन् ।

विनियोजित रकममध्ये चालु खर्चतर्फ १२ अर्ब १३ करोड ६७ लाख ३८ हजार अर्थात ३८.१ प्रतिशत छुट्याइएको छ । पुँजीतर्फ २० अर्ब १९ करोड ४ लाख ६२ हजार अर्थात ६०.४ प्रतिशत बजेट विनियोजन गरेको छ । वित्तिय व्यवस्थातर्फ ५० करोड अर्थात १.५ प्रतिशत रहेको छ । आगामी आर्थिक वर्षको लागि १.५ प्रतिशत रकम सञ्चित कोषमाथि व्ययभार हुने अनुमान प्रदेश सरकारको छ ।

Batas

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.