www.tandavnews.com
Fact ~ In search of truth

‘राजेश’लाई कतै देख्नुभएको छ की ?

पोखरा
ताण्डव न्यूज ।

पोखरा काजिपोखरीका राजेश भण्डारी सम्पर्कविहिन भएका छन् । हवेली मार्ग बस्ने ४० वर्षिय भण्डारी शनिबारदेखि परिवारको सम्पर्कमा नआएका हुन् ।

परिवारका अनुसार आँखा कम देख्ने उनि बोल्न र सुन्न सक्दैनन् । भण्डारीलाई कतै-कसैले देखेमा फोन नम्बर ९८५६०३४२१७, ९८०४१०७२१७ वा नजिकैको प्रहरी चौकीमा सम्पर्क गरिदिन परिवारले आग्रह गरेका छन् ।

Batas

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.