www.tandavnews.com
Fact ~ In search of truth

भेटिए ‘राजेश भण्डारी’

पोखरा
ताण्डव न्यूज ।

पोखरा काजिपोखरीका राजेश भण्डारी  फेला परेका छन् । हवेली मार्ग बस्ने ४० वर्षिय भण्डारी शनिबारदेखि परिवारको सम्पर्कमा थिएनन् । आज डाँडाको नाकमा उनलाई फेला पारिएको परिवारले जनाएको छ ।

सम्बन्धित न्यूज 

Batas

‘राजेश’लाई कतै देख्नुभएको छ की ?

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.