www.tandavnews.com
Fact ~ In search of truth

ढाकियो फेवा जलकुम्भीले… (१० तस्बिर)

पाेखरा
ताण्डव न्यूज ।

बर्खा लागेसँगै फेवातालमा जलकुम्भी झारले ताललाई ढाकेको छ । पटक–पटक जलकुम्भी झार फालिएपनि यसको दीर्घकालिन न्युनिकरण हुन सकेको छैन् । वर्षाको भेलले माथिल्लो क्षेत्रमा रहेको जलकुम्भी बगाएर ल्याएपछि हल्लनचोकदेखि बाराहीघाटसम्मको क्षेत्र बढी कुरुप देखिन थालेको छ ।

२०७४ माघमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ५० लाख रुपैयाँ र पोखरा महानगरपालिकाको ७५ लाख रुपैयाँ गरेर १ करोड २५ लाख रुपौयाँमा जलकुम्भी निकाल्ने मेसिन ल्याइएको थियो । महानगरपालिकाले करोड बढी खर्च गरेर ल्याएको जलकुम्भी झार निकाल्ने मेसिन भने प्रयोगवीहिन बनेको छ ।

Batas

फेवाताल जलकुम्भीले ढपक्कै छोपेपछि डुंगा सयर गर्न आएका पर्यटक नाक खुम्चाउँदै फर्कन बाध्य छन् ।

हेरौँ जलकुम्भीले ढाकिएको फेवा :

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.