www.tandavnews.com
Fact ~ In search of truth

दशनामी युवा समितिको केन्द्रीय पदाधिकारी बैठक सम्पन्न

काठमाडौं ।

नेपाल दशनामी युवा समितिकाे केन्द्रीय पदाधिकारी बैठक शनिबार काठमाडौंमा सम्पन्न भएको छ । समितिले देशैभरी रहेका दशनामी युवालाई सक्रिय बनाई दशनामी समाजलाई अझ सशक्त बनाउने निर्णय गरेको समितिका अध्यक्ष सुरेश गिरीले बताए ।

दशनामी समाजसँग सल्लाह सुझाव लिई समाज र युवाको भावानालाई सम्बोधन गर्दै अघि बढ्ने अध्यक्ष गिरीले बताए । साथै दशनामी युवा समितिको अधिवेशन छिट्टै गर्ने उनले जानकारी दिए ।
उनले दशनामी समाजमा पनि युवाहरुलाई विशेष स्थान दिनका निम्ति आग्रह गर्दै समन्वयकारी भुमिका युवाहरुले खेल्ने बताए ।

Batas

अधिवेशनको मिति र स्थान केही दिनमा तोकिने महासचिव जंगराज गिरीले जानकारी दिए ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.