www.tandavnews.com
Fact ~ In search of truth

योजना अनुगमनमा प्रदेश सांसद कार्की

पोखरा ।

गण्डकी प्रदेशका सांसद भिम कार्कीले विविध योजनाहरुको अनुगमन गरेका छन् । कास्की क्षेत्र नं २(१)बाट निर्वाचित सांसद कार्कीले निर्वाचन क्षेत्रमा परेका योजनाहरुको कार्यप्रगतिबारे अनुगमन गरेका हुन् ।

सांसद कार्कीले गत शनिबार रामदी टोल बिकास क्षेत्र अन्र्तगतका निर्माणाधिन करिब साढे चार करोड बजेट बराबरको योजनाहरुको अनुगमन गरे । सो क्रममा उनले योजनाहरु समयमै सम्पन्न गर्न निर्देशनसमेत दिए ।

Batas

अनुगमनमा पोखरा-२१का वडाध्यक्ष दिपक सुवेदी, निर्माण व्यवसायी, स्थानीय लगायतको सहभागिता थियो ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.