www.tandavnews.com
Fact ~ In search of truth

मणिपाल र माछापुच्छ्रे बैंकबिच ‘कर्पोरेट स्वास्थ्य परिक्षण सुविधा योजना’मा सम्झौता

पाेखरा ।

मणिपाल शिक्षण अस्पताल पोखरा र माछापुच्छ्रे बैंक लिमिटेडबिच सम्झौता भएको छ । कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा योजना अन्तर्गत दुई संस्थाबीच सम्झौता भएको हो ।

अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज ‘व्यावसायीक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ परिक्षण योजना’मा अस्पताल र बैंकबीच सहमति भएको हो ।

Batas

मणिपाल शिक्षण अस्पताल पोखराका अस्पताल प्रमुख अनिल ओडुविल र माछापुच्छ्रे बैंक लिमिटेडका गण्डकी प्रदेश प्रमुख निलम गौतमले सहमती पत्रमा हस्ताक्षर गरेका हुन्।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.