www.tandavnews.com
Fact ~ In search of truth

धादिङ केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प

पोखरा ।

आइतबार बिहान धादिङ केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी भन्ने ठाउँमा केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का पोखरा, काठमाडौँ, लगायत विभिन्न जिल्लाहरुमा महशुस गरिएको थियो ।

Batas

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.