पोखरा ।
सुजुकी मोटरसाईकल तथा स्कुटर को नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक भिजि सुजुकीले पौष १८ गते देखि २७ गते सम्म आफ्ना नेपालभर का ५२ शाखाहरुबाट एक साथ मेगा एक्सचेञ्ज मेला संचालन गर्न लागेको छ।
मेलामा जुनसुकै ब्रान्ड को पुरानो मोटरसाईकल तथा स्कुटर एक्सचेन्ज गर्दा प्रचलित बजार मूल्य भन्दा थप १५ हजार मुल्यांकन साथै ठाउंको ठाउँ फाईनान्सको व्यवस्था समेत गरिएको कम्पनिले जनाएको छ।
सुजुकि ले हाल मात्रै नेपाली बजारमा नयाँ स्कुटर सुजुकी बर्गम्यान स्ट्रिट १२५ समेत बिक्रि शुभारम्भ गरिसकेको भि जि अटो मोबाइलका मार्केटिङ म्यानेजर नवराज कोइरालाले जानकारी दिए ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.