www.tandavnews.com
Fact ~ In search of truth

कप्तान निरु थापा र सदस्य मनमाया लिम्बुद्वारा सन्यास घोषणा

पोखरा ।

१३ औँ सागमा स्वर्ण जित्ने अवसर टुटेपछि फुटबलर निरु थापाले सन्यास घोषणा गरेकि छिन् ।

फुटबलर थापाले अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्यास लिने घोषणा गरेकी हुन् ।सोमबार १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को फाइनल खेल खेलेपछि उनले सन्यास घोषणा गरेकी हुन् ।

Batas

त्यस्तै नेपाली महिला फुटबल टिमकी सदस्य मनमाया लिम्बुले पनि सन्यास घोषणा गरेकी छन् । सोमबार भारतविरुद्धको खेलमा नेपाल २–० ले पराजित भएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.