www.tandavnews.com
Fact ~ In search of truth

सितोरियो करातेको इन्टरनेसनल सेमिनारमा ग्रेडिङ कार्यक्रम सम्पन्न

पोखरा
ताण्डव न्यूज ।

पोखरामा जारी सितोरियो करातेको इन्टरनेसनल टेक्निकल सेमिनार अन्तर्गत ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ । मंगलबारदेखि सुरु भएको सेमिनारमा आज बुधबार ग्रडिङको कार्यक्रम सम्पन्न भएका हो ।

देशभरका करिब १ सय ६० सितोरियो खेलाडिलाई पोखरा रंगशालास्थित कभर्ड हलमा ग्रेडिङको परिक्षा लिइएको थियो । विश्व कराते महासंघका अध्यक्ष हान्सी इवाता गेन्जो सहित प्रकाश धौडेल र महेश कुमार श्रेष्ठले खेलाडिहरुको परिक्षा लिए । पहिलो, दास्रो र तेस्रो डानका लागि परिक्षा लिइएको थियो ।

Batas

मंगलबारदेखि शुरु भएको सेमिनार बिहिबार  चौथो, पाँचौ र छैठौ दानको लागि परिक्षा लिएसँगै सम्पन्न हुनेछ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.