www.tandavnews.com
Fact ~ In search of truth

‘फोटो फिचरमा’ महिना दिनको कास्की लकडाउन

ताण्डव न्यूज,
पोखरा ।

कोरोना भाईरसको संक्रमण रोकथामका लागि सरकारले लकडाउनको आदेश जारी गरेको एक महिना पूरा भएको छ । तर न्यूनीकरण हुनुभन्दा संक्रमितको संख्यामा बृद्धि भएपछि हिजो (आइतबार) बसेको मन्त्रिपरिषद बैठकले लकडाउन अवधि थप १० दिन लम्ब्याएको छ ।

लकडाउनमा अत्यावश्यक कामकाजको लागि बाहेक बाहिर निस्कन नपाएपछि कोलाहल र सवारीसाधनको चाप निकै कम देखिनु स्वभाविक नै हो । त्यसो त स्थानिय नागरिकहरु विहान र बेलुकीको समयमा भने किनमेलको लागि निस्कने गरेका छन् । सिमित समयको लागि किनमेल गर्न प्रहरीले दिएपनि अनावश्यक हिड्डुल गर्न मनाही गरेको छ ।

Batas

तुलनात्मक रुपमा लकडाउन जारी भएको एक महिना बित्दा आम सर्वसाधारणले स्वतस्फूर्त पालना गरेका कारण पोखरा यतिबेला सुुनसान छ । भने पोखराको मुख्य चोकहरुमा सुरक्षाकर्मीहरुको तैनाथी बाक्लै देखिन्छ ।

पोखराको मुख्यचोक महेन्द्रपुल देखी अमरसिँह, पृथ्वीचोक, लेकसाईड हुदै एक फन्को मार्दा ताण्डवकर्मी सुशान्त गाहा मगरको  लेन्समा कैद भएका तस्विरहरु हेरौ :

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.