www.tandavnews.com
Fact ~ In search of truth

नवलपुरको देबचुली नगरपालिकामा ३४ सहित गण्डकीमा थप ५१ जनामा संक्रमण पुष्टि

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको पछिल्लो अपडेट अनुसार प्रदेशका ४ जिल्लामा संक्रमित थपिएका हुन् ।

निर्देशनालयले नवलपरासी बर्दघाट सुस्ता पूर्व (नवलपुर)को देबचुली नगरपालिकामा ३४ जनामा संक्रमण देखिएको जनाएको छ ।

Batas

यस्तै, कास्कीको पोखरा महानगरमा पोखरा विश्वविद्यालयमा कार्यरत एक चिकित्सक सहित १३ जनामा संक्रमण पुष्टि भएको छ भने स्याङ्जाका १ र तनहुँका एक जनामा पनि संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.