पोखरा
ताण्डव न्यूज ।
पोखरामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
थपिएका मध्ये पोखरा ७का पुरुष सडक कार्यालय पोखरा, पोखरा १७की महिला विद्युत प्राधिकरण पोखरामा कार्यरत कर्मचारी हुन् भने पोखरा १ र पोखरा २६का पुरुष कपडा पसर र होम डेकोरका संचालक हुन् ।
स्वास्थ्य निर्देशनालय गण्डकीको पछिल्लो अपडेट अनुसार गोरखामा १, स्याङ्जाका १ र पर्वतका १ जना छन् । योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या ४ हजार ६ सय ९२ पुगेको छ ।
हेर्नुहोस् कहाँ कति थपिए ?
© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.