www.tandavnews.com
Fact ~ In search of truth

रोयल डिपार्टमेन्टलको तेस्रो शाखा बिरौटामा

पोखरा
ताण्डव न्यूज ।

रोयल डिपार्टमेन्टल स्टोर्स प्रा.लिले बिरौटाबाट पनि सेवा सूचारु गरेको छ । नेपालीहरुको महान् चाड दशैँको सुरुवाती घटस्थापनाको अवसरमा स्टोर्स सञ्चालनमा आएको हो ।

स्टोर्सको यो तेस्रो शाखा हो । यसअघि पस्र्याङमा शाखा खोलेको यस स्टोर्स पोखराका विभिन्न व्यवसायीले ५ वर्षअघि चिप्लेढुङ्गाबाट सुरु गरेका थिए ।

Batas

चौथो शाखा बाघमारामा सञ्चालनमा ल्याउने रहेको स्टोर्सका सञ्चालक राकेश श्रेष्ठले जानकारी दिए । ग्राहकको सहजता र सामानको गुणस्तरीयतालाई उच्च प्राथमिकतामा राखेर शाखा सञ्चालनमा ल्याइएको श्रेष्ठले बताए ।
गण्डकी प्रदेश सांसद विन्दु कुमार थापाले शाखाको उद्घाटन गरेका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.