पोखरा
ताण्डव न्यूज ।
पोखरामा गोली प्रहार गर्ने ब्यक्ति पक्राउ परेका छन् । गत माघ २३ गते महतगौँडा र टुटुङ्गा जोड्ने पुल नजिक गोली प्रहार भएको थियो।
गोली प्रहारबाट मनोज बिक घाइते भएका थिए । मनोजलाई गोली प्रहार गर्ने राज कुमार पाण्डे पक्राउ परेको श्रोतले जानकारी दियो ।
पर्सा घर भई पोखरा बस्दै आएका राजकुमारले मनोजलाई पेन गनले सुट गरेका थिए । सुटर राजकुमारलाई प्रहरीले बगरबाट पक्राउ गरेको हो ।
सम्बन्धीत न्यूज
पोखरा : सितापाइलामा एक ब्यक्ती माथी गोली प्रहार ! ‘सूटर’ खोज्दै कास्की प्रहरी
© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.