www.tandavnews.com
Fact ~ In search of truth

नेकपा एमालेकाे नयाँ भवन शिलान्यास

काठमाडौं ।

२०७२ सालको भूकम्पले भत्काएको ठाउँमा नै नेकपा एमालेको नयाँ भवन निर्माण गर्ने भएको छ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार नयाँ भवन शिलान्यास गरेका हुन् । बल्खुस्थित पार्टीको पुरानो कार्यालय परिसरमै नयाँ भवन निर्माण शिलान्यास भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा प्रधानमन्त्री ओलीले केन्द्रीय कार्यालय भवन शिलान्यास गरेका हुन् ।

Batas

एमाले केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालका अनुसार एमालेको नाममा रहेको ८ रोपनी क्षेत्रफलमा फैलिएको उक्त जग्गामा नयाँ आधुनिक भवन निर्माण गर्न लागिएको हो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.