www.tandavnews.com
Fact ~ In search of truth

पोखराः पुम्दीकोटस्थित विशाल महादेव परिसरमा दर्शन तथा अवलोकनमा रोक

पोखरा /ताण्डव न्यूज ।

पोखरा महानगरपालिका वडा नम्बर २२ मा निर्माणाधिन विशाल महादेव परिसरमा जान रोक लगाइएको छ ।

कोभिड १९ को संक्रमण बढीरहेको अवस्थामा महादेव मुर्ति दर्शनका लागि पुग्ने दर्शनार्थीहरुको भिड बाक्लिन थालेसँगै केही समयका लागि सो परिसरमा जान रोक लगाइएको वडा २२ कार्यालयले सुचना जारी गरेको छ ।

Batas

संक्रमणको त्रास कायमै रहेकोले सबैलाई सुरक्षित रहन आग्रह गर्दै अर्को सुचना जारी नभए सम्मका महादव परिसरमा दर्शन तथा अवलोकन बन्द गरिएको वडाध्यक्ष मित्रलाल बरालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.