www.tandavnews.com
Fact ~ In search of truth

कास्की निषेधाज्ञा ‘भदौ ३’को मध्यरातसम्म

पोखरा
ताण्डव न्यूज ।

जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञालाई जारी राखेको छ । कोरोना संक्रमण र मृत्युदर बढ्दै गएको उल्लेख गर्दै यसअघिको आदेश अनुसार नै निषेधाज्ञालाई निरन्तरता दिइएको प्रशासनले जनाएको छ । प्रशासनले साउन ३ मा जारी गरेका आदेशलाई नै भदौ ३ गतेको मध्यरातसम्म निरन्तरता दिने बताएको छ ।

हेर्नुहोस् प्रशासनको आदेश

Batas

 

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.