ताण्डव
पाेखरा महानगरपालिका रंगशाला गेट अगाडि पार्किङ गरी राखेको ना ५ ख २९६९ नं को बसको ब्याट्री २ थान चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार वडा प्रहरी कार्यालय रामबजारले उनीहरुलाई १२ भोल्टको गाडीमा प्रयोग हुने ठूलो ब्याट्रीसहित पक्राउ गरिएको वडा कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा पृथ्वीचोक बस्ने वर्ष २१ का मनोज गुरुङ र वर्ष १८ का विकास गुरुङ रहेका छन् ।
उनीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको छ ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.