www.tandavnews.com
Fact ~ In search of truth

प्रतिनिधि सभाको आजको बैठक स्थगित

काठमाडौं ।

प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ ।

विशेष कारणवश बैठक स्थगित गरिएको संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए । आजको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि रोकिएको छ ।

Batas

सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक पुस २२ गते बिहीबार दिउँसो १ बजे बोलाएका छन् ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.