www.tandavnews.com
Fact ~ In search of truth

कास्की काफ्ले डाडामा चट्याङ लाग्दा ३ घाइते

पोखरा,
ताण्डव न्यूज ।

कास्की रुपा गाउँपालिका –५ काफ्ले डाडामा चट्याङ पर्दा ३ जना घाईते भएका छन् ।

काफ्ले डाडाका स्थानीय पुष्प कुमालको घर नजिकै रहेको पिपलको रुखमा चट्याङ पर्दा कुमालको घरको मिटर बक्स पड्किदाँ ३ घाइते भएका हुन् । घाईतेहरुलाई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेज ल्याईएको छ ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.