www.tandavnews.com
Fact ~ In search of truth

तमसो मा ज्योतिर्गमय: हेरौँ पाेखराकाे सन्ध्याकालिन आरती (फोटो फिचर)

पोखरा
ताण्डव न्यूज ।

पर्यटकहरुका लागि महत्वपुर्ण गन्तब्य मानिने पोखराको लेकसाईड स्थित तालबाराही मन्दिरमा प्रत्येक दिन बेलुका साढे ६ बजे देखी आरती हुदै आएको छ ।

बिश्व शान्ति तथा धार्मिक पर्यटन प्रबद्र्धनका लागि माता ताल बाराही आरती सेवा समितिको आयोजनामा हरेक दिन हिन्दु गुरुहरुद्वारा आरती गर्ने गरिन्छ ।

Batas

तालबाराही मन्दिरसँगै बिन्ध्यबासिनी मन्दिरमा समेत बिन्ध्यबासिनी धार्मिक क्षेत्र बिकास समितिको आयोजनामा हरेक हप्ताको शनिबार र बिशेष चाडपर्वको दिन बेलुकापख आरती हुदै आएको छ ।

तस्बिर : सुशान्त गाहा मगर/ताण्डव न्युज

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.