www.tandavnews.com
Fact ~ In search of truth

दशैका लागी कैदीलाई च्याङ्ग्रा

बाग्लुङ ,बलेवा ।

बडादशैँका अवसरमा बागलुङ उद्योग वाणिज्य सङ्घले जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई हिजो च्याङ्ग्रा र चिउरा वितरण गरेको छ ।

यस वर्ष पनि सङ्घले कैदीबन्दीलाई दशैँको अनुभूति दिलाउन सो सहयोग गरेको सङ्घका अध्यक्ष जयराम भारीले बताए ।

Batas

प्रमख जिल्ला अधिकारी वेदप्रसाद खरेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक रेग्मी र अध्यक्ष भारीले बन्दी नाइके सूर्य नेपालीलाई ती वस्तु हस्तान्तरण गरेका थिए ।  रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.