www.tandavnews.com
Fact ~ In search of truth

नेपाल पर्यटन यातायात व्यवसायी संघ गण्डकीको अध्यक्षमा गुरुङ

पोखरा ।

 

नेपाल पर्यटन यातायात व्यवसायी संघ गण्डकी, प्रदेशको वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनबाट निर्वाचित अध्यक्ष बोबर जङ्ग गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ ।

नयाँ कार्यसमितीको प्रथम उपध्यक्षमा बाबुराम पाण्डे, द्धितिय उपाध्यक्षमा दुर्गादत्त दाहाल चयन भएका छन् । महासचिवमा सुरेश दाहाल, सचिवमा कुमार आचार्य र कोेषाध्यक्षमा दिपेन्द्र ढकाल नियुक्त भएका छन् ।

Batas

सदस्यहरुमा सुजन बराल, तारा गौतम, प्रकाश कुमार श्रेष्ठ, रवि प्रसाद आचार्य र भुवानी प्रसाद अधिकारी चयन भएका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.