www.tandavnews.com
Fact ~ In search of truth

पौरखे कालिमाटी सुन्दरी डाँडामा वनभोज स्थलको समुद्घाटन

आर.के बसौला
पोखरा, ताण्डव न्यूज ।

पौरखे कालीमाटी सुन्दरीडाँडा सामुदायीक वन उपभोक्ता समूह , पोखरा ३१ सुन्दरीडाँडा कास्कीको पर्यापर्यटकीय वनभोज स्थलको एक कार्यक्रम बीच समुद्घाटन भएको छ ।

वनभोज स्थलको डिभिजन वन कार्यालय कास्कीका जिल्ला वन अधिकृत रामकाजी श्रेष्ठ र पोखरा ३१ का वडाअध्यक्ष कमलबहादुर थापाले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

Batas

कार्यक्रममा सिड फाउन्डेशनका निर्देशक राम भक्त थापा, रुपा ताल पूर्नस्थापना तथा मत्स्य पालन सहकारीका अध्यक्ष लेखनाथ ढकाल,कालु शर्मा र पौरखे टोल विकास संस्थाकी अध्यक्ष सरस्वती बसौला लगायतले मन्त्ब्य ब्यक्त गरे।

बिरन्द्र ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चक्र बहादुर अधिकारीले स्वागत मन्त्व्य राखे । विजय न्यौपानेले कार्यक्रम सञ्चालन गरेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.