पोखरा ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डित संसदीय समितिको बैठकमा उपस्थित नभएपछि सांसदहरुले आपत्ती जनाएका छन् ।
आज बिहान ८ बजे बोलाइएको बैठकमा मन्त्री पण्डितलाई बोलाइए पनि आफु नगएर सचिव यादव कोइरालालाई पठाएका थिए ।
लोकसेवा आयोगले देशभरका स्थानीय निकायमा खुला कर्मचारी भर्नाको विज्ञापन गरेपछि समावेशी नभएको भन्दै प्रश्न उठेको छ ।
सांसदहरुले विज्ञापन तत्काल रोक्न माग गरेका छन् । यो संविधानरत नभएको उनीहरुको जिकिर छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.